१५ असार २०८१, शनिबार

नेपालमा कोरोना संक्रमित ३ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत


दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती

६ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ३ जना निको भएर घर फर्किसकेका छन् भने २७ जना उपचाररत देशका विभिन्न अस्पतालमा उपचाररत छन् । जसअनुसार नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धाको पाँचौ परीक्षणमध्ये २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनी निको भएर आज शनिवार साँझ घर फर्केकी हुन् ।

यसअघि अनुसार चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् भने आज शनिवार दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती आज उपचारपछि निको भएर घर फर्किएकी छन् । आज बागलुङकी ६५ वर्षीया वृद्धा निको भएर घर फर्किएसंगै निको भएर घर फर्किनेको संख्या ३ पुगेको हो ।

यो पनि पढ्नुहोस्

को हुन् नेपालमा कोरोनावाट छैटौं संक्रमित महिला ?

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

नेपालमा कोरोना संक्रमित २ जना निको भएर फर्किसके घर, २८ जना उपचाररत

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !