१५ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका २८ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा आज थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका १४ जना, ललितपुर जिल्लाका १० जना र भक्तपुर जिल्लाका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !