१३ बैशाख २०८१, बिहिबार

जानिराखौं, नाभिका बारेमा केहि रोचक तथ्यहरु


नाभि अर्थात नाइटो हाम्रो शरिरको एक अंग हो । पेटको विच भागमा हुने नाभि मानिसहरुमा फरक फरक हुन सक्छ । यसका बारेमा विश्वमा धेरै कुराहरु उठेको पाइन्छ ।

नाभिका बारेमा रोचक तथ्यहरु 

  • नाइटो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो । यसका ६७ प्रकारका जिवाणुहरु पाइन्छन् ।
  • विश्वमा ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकि सबै मानिसहरुको नाइटो भित्र पसेको हुने गर्छ ।
  • महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौँ हुने गर्छ ।
  • विश्वकी सेक्सी महिलाको नाइटो नै छैन ।
  • नाइटो अण्डा दिने जनावरमा पाइन्दैन । यो स्तनधारिमा मात्र हुने गर्छ ।
  • अङ्ग्रेजी टि आकारको नाइटो अत्यन्तै कामुक हुने गर्छ ।
  • महिलाको नाइटो गोप्य हुने गर्छ । जुन महिलाको नाइटो विचमा हुन्छ उक्त महिलाबाट स्वास्थ बच्चा जन्मन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !