१४ बैशाख २०८१, शुक्रबार

अर्जुन पौडेल र इन्दिरा जोशीको ‘मेरो काला दाह्री’ सार्वजनिक(भिडियो)


अर्जुन पौडेल

काठमाडौं । गायक अर्जुन पौडेल र गायिका इन्दिरा जोशीको स्वरमा रहेको ‘मेरो काला दाह्री’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द संगीतमा रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । उक्त गीतमा आँचल शर्मा र रंजित पौडेलको अभिनय हेर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !