२३ बैशाख २०८१, आइतबार

Tag: अर्जुन पौडेल

अर्जुन पौडेल र इन्दिरा जोशीको ‘मेरो काला दाह्री’ सार्वजनिक(भिडियो)

काठमाडौं । गायक अर्जुन पौडेल र गायिका इन्दिरा जोशीको स्वरमा रहेको ‘मेरो काला दाह्री’ गीतको भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीतमा रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । उक्त गीतमा आँचल शर्मा र रंजित पौडेलको