१५ बैशाख २०८१, शनिबार

अभिनेत्री श्वेता त्रिपाठीले हस्तमैथुन गरेपछि चर्चामा


एजेन्सी, अभिनेत्री श्वेता त्रिपाठीले अभिनय गरेको मिर्जापुरमा हस्तमैथुनको सिन दिएका चर्चामा आएकी छन् ।

लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थालेको सिन फिल्ममा राखिएको छ । उक्त सिनको तीव्र विवाद भएको छ । तर यो सिन दिँदा आफूलाई कुनै ग्लानी वा पछुतो नभएको प्रतिक्रिया उनले दिएकी छन् ।

‘मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो’, उनले भनेकी छन्,‘म स्क्रिप्ट पाउनासाथ उत्साहित भएँ ।’कसैलाई काउकुती लगाएको बन्दै मन पर्दैन । कसैलाई पर्छ । तर यो व्यक्तिगत स्वभावको कुरा हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !