१४ बैशाख २०८१, शुक्रबार

यी देशमा जहाँ बिबाह अघि सिलाईन्छ युवतीको योनी !


पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ । विवाह गरेपछि सिलाइएको योनी खोलिदिने चलन छ । यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन् ।

त्यस्तै अफ्रिकाकै घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ । विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा तातो ढंगाले आइरन गरिन्छ । युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ । स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !