१९ बैशाख २०८१, बुधबार

सङ्गीत निर्देशक लहरीको निधन


बप्पी लहरी

एजेन्सी । बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ । निर्देशक लहरीको ६९ वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो ।

अन्तर्राष्ट्रिय समाचार अनुसार उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पी लहरीलाई नै जान्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !