२० बैशाख २०८१, बिहिबार

शिक्षक सेवा आयोगको माध्यमिक तहको परीक्षा आजदेखि सुरु


शिक्षक सेवा आयोग

काठमाडौं । शिक्षक सेवा आयोगको स्थायी शिक्षकको माध्यमिक तहको परीक्षा आजदेखि सुरु भएका छन् । आयोगले १७ हजार ३३२ परीक्षा आज बाट सुरु गरेको हो ।

आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय ५२ पदका लागि एक सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आज मावि, चैत १७ गते निमावि र १९ गते प्रावि र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षाका लागि कार्यतालिका निर्धारण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !