२५ बैशाख २०८१, मंगलबार

Tag: माध्यमिक तह

शिक्षक सेवा आयोगको माध्यमिक तहको परीक्षा आजदेखि सुरु

काठमाडौं । शिक्षक सेवा आयोगको स्थायी शिक्षकको माध्यमिक तहको परीक्षा आजदेखि सुरु भएका छन् । आयोगले १७ हजार ३३२ परीक्षा आज बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६