७ बैशाख २०८१, शुक्रबार

Tag: शिक्षक सेवा आयोग

खस्कंदै शिक्षाको गुणस्तर : शिक्षकको परीक्षामा १२ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौँ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५