२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेसँगै प्रतितोला १२ सय ६० रुपैयाँ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !