२३ बैशाख २०८१, आइतबार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वास प्रस्ताव, कृष्णचन्द्र नयाँ मुख्यमन्त्री बन्दै


पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजै अविश्वास प्रस्ताव पेस गर्ने भएको छ। यो संगै गुरुङको मुख्यमन्त्री पद जाने पक्का भएको छ। माओवादी केन्द्रले २ मन्त्रीलाई फिर्ता बोलाएपछि बागमती प्रदेश सरकार संकटमा परेका थिए ।

आजै कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सरकारमा जाने पक्का भइसकेको छ । कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !