२४ बैशाख २०८१, सोमबार

मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु


मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–५, यज्ञपुरीचोकमा प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका दराईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !