१४ जेष्ठ २०८१, सोमबार

Tag: आरजब दराई

मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–५, यज्ञपुरीचोकमा प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते भएका दराईको