२४ बैशाख २०८३, बिहिबार
मौसम

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

१३ साउन, नयाँदिल्ली । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका