५ असार २०८३, शुक्रबार
मौसम

घनघोर बर्षापछि दिल्लीमा डुबान

१८ भदौ, नयाँ दिल्ली, भारत । भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ । दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका