११ भदौ २०८३, बिहिबार
मौसम

अत्यधिक गर्मीले विद्युतीय सामग्रीको ब्यापार बढ्यो

बाँके, २९ वैशाख । नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।