१ बैशाख २०८३, मंगलबार
मौसम

पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने

काठमाडौँ, १५ पुस । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।