२ बैशाख २०८३, बुधबार
मौसम

जुम्लामा फेरि आज बिहानदेखि हिउँ परेपछि जनजीवन प्रभावित

खलङ्गा, २ माघ । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित  हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको