२४ बैशाख २०८३, बिहिबार
मौसम

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, ३ वैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य