आज जेठ १० गते शनिबार देशभरको मौसम पूर्वानुमान
जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायु र पश्चिमी न्यन चापीय प्रणालीको प्रभाव रहेको छ । बंगलादेशको आसपासमा अवस्थित