७ फाल्गुन २०८२, बिहिबार
मौसम

अविरल वर्षाका कारण दुई दर्जन बढी घर जोखिममा

तनहुँ, १४ वैशाख । तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पु¥याउँदा जोखिममा परेका हुन् ।