भद्रपुर, २८ असार । झापामा अविरल वर्षाका कारण कनकाइ लगायतका नदीमा आएको बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५