असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६: ०० बजे) मौसम विश्लेषण हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा निम्न चापिय प्रणाली अवस्थित छ । हालको मौसमको अवस्था