५ जेष्ठ २०८१, शनिबार
मौसम

२०७८ साल असोज २६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली