२१ बैशाख २०८१, शुक्रबार
मौसम

काठमाडौं उपत्यकामा चर्को घाम लाग्न शुरु

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागबाट दक्षिणतिर लागेसँगै मनसुन निस्क्रिय भएको छ । मनसुनको उत्तरार्धमा ठूलाे पानी पर्ने क्रम रोकिएसँगै काठमाडौं उपत्यकामा चर्काे घाम लाग्न थालेको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन निस्क्रिय भइसकेको र न्यून चापीय