८ बैशाख २०८१, शनिबार
मौसम

२०७८ साल भाद्र १३ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक