७ फाल्गुन २०८२, बिहिबार
मौसम

इलाममा १४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

काठमाडौँ । मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर