२२ बैशाख २०८१, शनिबार
मौसम

२०८० माघ २३ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम