५ जेष्ठ २०८१, शनिबार
मौसम

२०८० फागुन २२ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही