७ बैशाख २०८१, शुक्रबार
घुमघाम

बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

धरान, सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएकी गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, “बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र