३१ भाद्र २०८१, सोमबार
पर्यटन

आन्तरिक पर्यटन भ्रमण वर्ष सफल बनाउन उपसमिति

दमौली, १३ भदौ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल