२५ बैशाख २०८३, शुक्रबार
पर्यटन

८ महिनामा ६६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२१ को ८ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई