१९ जेष्ठ २०८१, शनिबार
पर्यटन

घर फर्किए ९१३ विदेशी पर्यटक

काठमाडौँ, १६ चैत । सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै