४ जेष्ठ २०८१, शुक्रबार
पर्यटन

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द

२४ वैशाख, काठमाडौं । नेपाल सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा