४ जेष्ठ २०८१, शुक्रबार
पर्यटन

सम्पदा संरक्षण जुट्यो ‘पौवादुङ्’

भोजपुर, २१ असार । यहाँको पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण थालनी गरेको हो । सो गाउँपालिकाले