७ बैशाख २०८१, शुक्रबार
पर्यटन

कोभिड-१९ : यसरी सुरक्षित हवाईयात्रा गर्न सकिन्छ

काठमाडौँ, ११ असार । ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई