४ जेष्ठ २०८१, शुक्रबार
पर्यटन

भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ, १० भदौ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ