२२ बैशाख २०८१, शनिबार
पर्यटन

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

काठमाडौँ, ८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई