३० कार्तिक २०८१, शुक्रबार
पर्यटन

पर्यटकको स्वागत गर्न आतुर छन् गण्डकीका पर्यटकीय स्थल

गण्डकी । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका लागि खुलेको सन्देश प्रवाह गर्न गण्डकीमा क्रियाशील पर्यटन सम्बद्ध सङ्घ संस्थाको अगुवाइ एवं