१० जेष्ठ २०८१, बिहिबार
पर्यटन

पर्यटकको रोजाइमा भेरी ‘कोरिडोर’

जाजरकोट, २८ कात्तिक । भेरी नदीको तीरैतीर नागबेली छ सडक । बीचबीचमा साना बजार र कतै झरनाहरु पनि । कत्तै छाँगो परेको भेरी छ त कतै त्यसमा मिसिएका सहायक नदीहरुले बनाएका झरनाहरु पनि निकै आकर्षक देखिन्छन् । भेरी किनारको यात्रामा