५ जेष्ठ २०८१, शनिबार
पर्यटन

नाट्टा निस्कियो पर्यटन गन्तव्यमा

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायी आज प्रदेशका तीन जिल्लाकोस्थलगत भ्रमण निस्किएका छन् । चारदिने भ्रमण गोरखा, लमजुङ र तनहुँका पर्यटन गन्तव्यमा