९ जेष्ठ २०८१, बुधबार
पर्यटन

‘गन्तव्य मध्यपुरथिमि’ अभियान

भक्तपुर । ऐतिहासिक, पुरातात्विक र परम्परागत जात्रा पर्वले जीवन्त मध्यपुरथिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनाउन मध्यपुर थिमि नगरपालिकाले विज्ञ र सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । मध्यपु्रथिमि नगरपालिकाको मार्ग हुँदै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर नगरपालिकाका