२२ बैशाख २०८१, शनिबार
पर्यटन

पर्यटकीय गन्तव्य बन्दै धनपालगढी

विराटनगर,२१ कात्तिक । सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटको पर्खाइमा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्न लागेको यो स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी यसको व्यवस्थित विकासका लागि