२० बैशाख २०८१, बिहिबार
पर्यटन

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

ढोरपाटन, बागलुङ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् । गाउँपालिकाले छ वर्षदेखि नै सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट लगायतका संरचना बनाउँदै आएको थियो भने प्रदेश