१५ जेष्ठ २०८३, शुक्रबार
पर्यटन

पर्यटक तान्दै चौरीखर्क

बागलुङ । रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन्। स्थानीय बासिन्दा यो ठाउँलाई चुङ्री भन्छन्। यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ। हरिया डाँडामा सुस्ताउँदै