७ फाल्गुन २०८२, बिहिबार
पर्यटन

नेपाल भ्रमण वर्षमा रोयल ट्रेकको प्रवद्र्धन र विकास गरिँदै

पोखरा, १४ पुस । समग्र गण्डकी प्रदेश नै पदयात्रा पर्यटनमा ख्याति कमाएको क्षेत्र हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धौलागिरि पदमार्ग, मर्दी पदमार्ग हुँदै सहस्राब्दी पदमार्ग यहाँका चर्चित पदमार्ग हुन् । बेलायतका राजकुमार चाल्र्सले २०३९ सालमा पदयात्रा