३० असार २०८३, मंगलबार
पर्यटन

पर्यटक बढाउन ‘चितुवा’

तुलसीपुर, ६ फागुन । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । गणेशपुर नामले परिचित उक्त पार्कमा