७ फाल्गुन २०८२, बिहिबार
पर्यटन

पर्यटन प्रवद्र्धनमा नयाँ पुस्ता

काशीराम शर्मा, बाँके, २७ पुस । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुसार देशभर पर्यटक लक्षित कार्यक्रम भइरहेका छन् । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्ष लागिपरेका छन् । भ्रमण वर्ष सफल